पालिका पालिकामै पुगेर तालिम दिँदै शिक्षक तालिम केन्द्र दमाैली

गण्डकी प्रदेश शिक्षा तालिम केन्द्र दमाैलीले यतिबेला शिक्षकहरूकाे माग पूरा गर्दै पालिका पालिका पुगेर तालिम दिन थालेकाे छ ।

यसै क्रममा गाेरखाकाे पालुङटार नगरपालिकामा अाजदेखि शिक्षकहरूका लागि ७ दिने सुचना तथा संचार प्रविधिमा आधारित कस्टमाईज्ड तालिमकाे शुभारम्भ भएकाे छ ।

तालिम केन्द्रकाे अायाेजना र पालुङटार नगरपालिकाकाे संयाेजनमा अाजदेखि अमरज्याेति जनता मा.वि, लुइटेलमा साे तालिमकाे शुरू भएकाे हाे । तालिमकाे उदघाटन समाराेहमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै पालुङटार नगरपालिकाका नगर प्रमुख बिबश चिन्तनले अाफ्नाे नगरपालिकामा अाइ तालिम दिएकाेमा तालिम केन्द्र प्रति अाभार व्यक्त गर्दै अागामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूकाे अपेक्षा गर्नुभएकाे थियाे ।

सभापतिकाे रूपमा बाेल्दै तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले अागामी दिनहरूमा पालिका मात्र नभइ बिद्यालय बिद्यालयमा गएर शिक्षहरूलाइ तालिम दिनुपर्ने महसूस गरेकाे र साेही अनुरूप याेजनामा अाफू लागेकाे बताउनुभयाे ।पालुङटार नगरपालिका शिक्षा शाखाका प्रमुख माधव पाेखरेलले स्वागत गर्नुभएकाे उदघाटन समाराेहमा तालिम केन्द्रका प्रशिक्षक प्रकाश देवकाेटा, अमर ज्याेति माध्यमिक बिद्यालयका प्रधानाध्यापक माधव देवकाेटा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सुनार लगायतकाले तालिमकाे महत्वकाे बारेमा बाेलेका थिए ।सञ्चालन गर्नुभएकाे साे कार्यक्रमकाे सञ्चालन  साेही बिद्यालयका शिक्षक साेम प्रसाद मुडबरीले गर्नुभएकाे थियाे । नगरपालिकाभित्रका बिभिन्न बिद्यालयहरूका २५ जनाकाे सहभागिता रहेकाे साे तालिम १९ गतेसम्म सञ्चालन हुनेछ । जसमा प्रशिक्षकहरू प्रकाश देवकाेटा, सराेज थापा मगर, हरि श्रेष्ठ लगायतकाले सहजीकरण गर्नेछन् ।

उक्त तालिमकाे समापन संगै जीवन ज्याेति माध्यमिक बिद्यालयमा पनि असार १९ गतेदेखि साेही तालिम सञ्चालन हुनेछ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.