गाेरखा
जिल्ला प्रहरी कार्यालय गाेरखा गाँजा फँडानीमा सक्रिय बन्दै गइरहेकाे छ ।
लागु अाैषधकाे रूपमा प्रयाेग हुने गाँजा मनसुन परिवर्तन सँगै प्राकृतिक रूपमा बिभिन्न स्थानहरूमा उम्रने गदर्छन् । प्रहरीले जिल्लाका बिभिन्न स्थानहरूमा स्थानीय क्लब, महिला समूह, तथा सराेकारवाला निकायहरूसँगकाे समन्वयमा असार ६ गतेदेखि निरन्तर रूपमा गाँजाकाे बाेट नष्ट गर्दै अाइरहेकाे छ भने हालसम्म २ हजार ६ सय भन्दा बढी गाँजाकाे बाेट नष्ट गरिसकेकाे कार्यालयले जनाएकाे छ ।
ला