१३ बर्षकी भाञ्जीलाइ बलात्कार गर्ने मामा पक्राउ

गोरखा, २ चैत ।

१३ वर्षिय बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ ढोडेनी चिसापानीका युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

ति पुरुषले फागुन १९ गते बालिकालाई करणी गरेको भन्दै बालिकाको आमाले जाहेरी दिएपछि मुद्धा दर्ता भएको हो । बुधवार प्रहरीले मुद्धा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.