Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
हास्य कलाकार खड्ग बहादुर पुन(खबपु) दुर्घटनामा परी घाइतेः अवस्था थाहा पाउन भिडियाे हेर्नुहाेला

हास्य कलाकार खड्ग बहादुर पुन(खबपु) दुर्घटनामा परी घाइतेः अवस्था थाहा पाउन भिडियाे हेर्नुहाेला

काठमाडौँ । हास्य कलाकार खड्ग बहादुर पुन(खबपु) दु’र्घटनामा घाइते भएका छन् । उनको दुर्घटनामा परि शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । अहिले उनकाे अस्पातलमा उपचार भइरहेको छ ।

रोल्पा को दुर दराजमा जन्मिएका खबपु एउटा कमेडियन मात्र नभई एउटा कुशल गायक तथा कल्चरल डान्स मास्टर पनि हुन। “प्रथम कमेडि चेम्पियन शो” बाट लाखौ नेपालीहरुका मुटुका ढुकढुकी बन्न सफल कमेडियन खबपु चन्चल मगर ले के के गर्थे होला भन्ने थुप्रै दर्शक श्रोताहरुका कौतुहलता हुनु स्वभाबिक हो तर अर्गानिक कमेडियनको ट्याग पाएका खबपु यतिबेला यस्तो अवस्थामा छन् हेर्नुहोस –

https://youtu.be/uI8TKM_Wvdo

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.