चितवनस्थित नारायणी पुलबाट एक जना पुरुष हामफाली बेपत्ता

चितवन : 

चितवनस्थित नारायणी पुलबाट एक जना पुरुष हामफाली बेपत्ता भएका छन ।

मंगलबार बिहान ६ ५५ बजेको समयमा नारायणी नदीको पुलको बिच भागबाट एक पुरुष हाम्फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अहिले सो क्षेत्रमा प्रहरीको बिपद उद्दार सहितको टोलि घटनास्थलमा खटी खोजतलास भइरहेको छ । व्यक्तिको परिचय नखुलेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.