पाेखरा ।
जनता समाजवादी पार्टीबाट निर्वाचित गाेरखाली साँसद अाचार्यले उर्जा जलस्राेत तथा खानेपानी मन्त्री काे पदभार सम्हाल्नुभएकाे छ ।
गाेरखा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ख बाट निर्वाचित साँसद हरि शरण आचार्य उर्जा जलस्राेत तथा खानेपानी मन्त्री नियुक्ति हुनुभएकाे छ । आचार्यले आज पद भार ग्रहण गर्नुभएकाे हाे ।
उहँा तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित हुनुभएकाे हाे ।