Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पाल सुपर लिग एनएसएल अन्तर्गत आज पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा

पाल सुपर लिग एनएसएल अन्तर्गत आज पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५: ३० बजे सुरु हुनेछ । पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो ।

पोखरा ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। प्लेअफको ढोका खुल्ला राख्न पोखरालाई चितवनविरुद्ध जित्नै पर्ने दबाब छ ।पराजित भएको खण्डमा पोखरा बाहिरिनेछ । चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ ।

४ खेलमा २ अंक जोडेको चितवन पुछारमा रहेको छ ।चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । पोखरासँग पराजित भएमा चितवन बाहिरिनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.