रविन्द्र कंडेल
१५ मंसीर, गोरखा ।
बन महासंघले १ महिने संघर्षका कार्यक्रम अन्तर्गत बिभिन्न स्थानीय तहमा ज्ञापन पत्र बुझाएका छन् ।
सोही क्रममा गोरखाको पालुङ्टार नगरपालिकाका नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
जेठ १५ गतेको मन्त्रीपरिषदको निर्णयअनुसार सालको काठ कटानमा रोक लगाएको लगायतका बिभिन्न मागहरुलाई अघि सार्दै मंसीर ७ गतेदेखि पौष ७ गतेसम्म आन्दोलनको घोषण गरेको छ ।
सोही आन्दोलनको कार्यक्रम अन्तर्गत १५ गते देशका सबै स्थानीय तह तथा डिभिजन बन कार्यालयमा ज्ञापन पत्र बुझाइएको बन महासंघ पालुङटारकी सचिव पार्वती पाठकले बताउनुुभयो ।
बन महासंघले बुझायो सबै स्थानीय तहमा ज्ञापनपत्र
Facebook Comments Box