टिकटकमा निकै हिट बसन्त थापा , नवराज पन्त र सुनिता बुढाको ‘एक्लो सिमल’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै सन्दर्भमा पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको कर्णप्रिय स्वरमा सजिएको बहु प्रतिक्षीत गीत ‘एक्लो सिमल’ भर्खरै मात्र बजारमा आएको छ ।

सर्जक तथा सङ्गीतकार वसन्त थापाको सङ्गीत, नवराज पन्तको शब्द र तारानाथ आचार्यको एरेञ्ज रहेको सो गीतमा सुस्मीता भण्डारी र समीर मल्लले अभिनय गरेका छन् । गीतकाे अडियाे तथा भिडियाे निकै नै उत्कृष्ट बनेकाे छ ।
विनोद खड्काको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको उक्त गीतमा सङ्गीतकार वसन्त थापाकै निर्देशन रहेको छ । गीतलाई वसन्त थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
source: sunrisenewspost.com

भिडियो यहाँ हेर्नुहोस

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.