Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
गोरखाका १ जना कोरोना संक्रमितको उपचारका क्रममा चितवनमा ज्यान गयाे

गोरखाका १ जना कोरोना संक्रमितको उपचारका क्रममा चितवनमा ज्यान गयाे

गोरखा – गोरखाका कोरोना संक्रमित १ जना पुरुषको उपचारका क्रममा चितवनमा ज्यान गएको छ ।

गोरखा जिल्ला गोरखा नगरपालिका १३ घर भएका ३८ बर्षिय पुरुषको उपचारको क्रममा ज्यान गएको भरतपुर अस्पतालले पुष्टी गरेको छ ।

भदौ ६ गते गोरखाबाट ल्याएर अस्पतालमा भर्ना गरेका ती पुरुषमा १० गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भरतपुर ल्याईएको थियो ।

संक्रमितको स्वास्थ्य अबस्था गम्भीर भएपछि आइसियुमा राखेर उपचार गरिएको भएता पनि आज (शुक्रबार) दिउसो उनको ज्यान गएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.