लमजुङमा अाज मात्रै १० जना संक्रमित थपिए

गाेरखा संसार

भाद्र १०, लमजुङ

काेभिड १९ का कारण लमजुङमा संक्रमितकाे संख्या अाज मात्रै १० थपिएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले अाज बिहान जारी गरेकाे बिज्ञप्तिमा साे कुरा उल्लेख गरिएकाे हाे ।

मन्त्रालयका अनुसार संक्रमितहरू सबैलाइ अाइसाेलेसनमा लैजाने तयारी भइरहेकाे छ ।

संक्रमितमध्ये १७ जना नेपाल अार्मीका व्यक्तिहरू र १ जना ग्लाेबल अाइ एम इ बैंकका कर्मचारी एवं १ जना अर्चना अस्पतालका कर्मचारी रहेकाे समेत उल्लेख गरिएकाे  छ ।

बिज्ञप्ति ः

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.