डा. भट्टराइले दिए गाेरखा र अाँपपिपल अस्पताललाइ अत्याधुनिक रगत परीक्षण मेसिन

गोरखा,

३० साउन

समाजबादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराइले गाेरखा र अँापिपल अस्पताललाइ १,१ थान अत्याधुनिक रगत परीक्षणा गर्ने मेसिन हस्तान्तरण गर्नुभएकाे छ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका बरिष्ट नेता डा.  भट्टराईले गोरखा अस्पताल  र अाँपपिपल अस्पतालमा आज  एक कार्यक्रमका बिच मेसिन हस्तान्तरण गर्नुृभएको हो ।

करिब ७ लाख रुपैया पर्ने उक्त मेसिनबाट एकपटकमा ३६ प्रकारका रोगको रगतबाट नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको प्राबिधिकको भनाई छ । चिनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त मेसिन डा. भट्टराईले अस्पताललाई उपलब्ध गराउनु भएको हो ।

कम्पनीले उपलब्ध गराएको उक्त मेसिन जडानका लागि कम्पनीबाट चिनियाँ प्राबिधिको टोली आएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.