काठमाडौं : थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । जस मध्य ५२४ पुरुष र ७९ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरस (कोभिड-१९) अहिले सम्म नेपालका ४२ जिल्लामा फैलिएको छ।
थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो
Facebook Comments Box