Gorkha Sansar

१० औं राष्ट्रिय महाधिवेशन पूर्वसन्ध्यामा तनहुँको देवघाट देखि महाधिवेशनस्थल नारायणी नदी किनारसम्म मोटरसाईकल र्‍याली

नेपाल कम्युनिष्ट पार्टी एमालेको भोली चितवनको नारायणी नदी किनारमा भव्य रुपमा १० औं राष्ट्रिय महाधिवेशन हुदैछ। सोही अवसरको पूर्वसन्ध्यामा तनहुँको देवघाट देखि महाधिवेशनस्थल नारायणी नदी किनारसम्म मोटरसाईकल र्‍यालीको आयोजना भएको छ। नेकपा एमाले देवघाटको आयोजनामा देवघाट गाउँपालिका ५ देवपुर बाट सुरु भएको र्‍याली गाउँपालिका कार्यालय हुँदै टाउन चोक, पुरानो झोलुङ्गे पुलको मुख, घिनटार, कालिमाटी, दासढुङ्गा पुल हुँदै महाधिवेशन स्थल नारायणी किनारमा पुगेको थियो।

र्‍यालीमा नेकपा एमालेका अध्यक्ष केसवचन्द्र न्यौपाने, देवघाट क्षेत्र बिकास समितिका पुर्वअध्यक्ष शिवराज पौडेल, देवघाट युवा संघ अध्यक्ष सुकु गुरुङ, युवा संघ केन्द्रिय सदस्य सान श्रेष्ठ, लगायतको सहभागीता रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.