Gorkha Sansar

माअाेबादी केन्द्र पालुङटार ७ काे अध्यक्षमा देवीलाल कुमाल

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा नेपाल कम्युनिष्ट पार्टी (माअाेवादी केन्द्र) काे दाेश्राे वडा अधिबेशन सम्पन्न भएकाे छ । अधिबेशनले देबिलाल कुमालकाे अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा प्रेम बहादुर कुमाल, सचिवमा कमल गुरूङ, सह सचिवमा प्रकाश गुरूङ र काेषाध्यक्षमा पम्फा बि. क. रहेका छन् ।                                                माअाेबादी केन्द्रका प्रदेश समिति सदस्य खाेप बहादुर कंडेल काे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे ।माअाेवादी केन्द्र वडा नं ७ की वडा सदस्य पम्फा बि.क. ले स्वागत गर्नुभएकाे अधिबेशनमा जसपा वडा नं ७ का अध्यक्ष राजकुमार परियार, नेकपा एमाले का अध्यक्ष चन्द्र बहादुर कुमाल, जीवन ज्याेति मा.वि का प्रधानाध्यापक   बद्री बहादुर पाण्डे, एकिकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार का सचिव सन्ताेष पाण्डे, YCL का केन्द्रीय सदस्य सुदिप नगरकाेटी, ने.क.पा. माअाेवादी केन्द्रका केन्द्रीय सदस्य मदन देवकाेटा  लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.