Gorkha Sansar

बालसम्बृद्दीका लागि मानसिक स्वास्थ्यकाे साताैं श्रृङ्खलामा बन्दीपुर गाउँपालिका अध्यक्ष

काेशिश संस्थाकाे अायाेजनामा रेडियाे बन्दीपुरले तयार पारेकाे कार्यक्रम बाल सम्बृद्दीका लागि मानसिक स्वास्थ्यकाे साताैं श्रृङ्खलामा बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णिसँ थापा र शिक्षा बिका तथा समन्वय इकाइ तनहुँका प्रमुख रमाकान्त शर्मासँग गरिएकाे कुराकानी ।
कार्यक्रम प्रशारण समय ः
शनिबार बेलुका ७ ः३० देखि ८ बजेसम्म पुन प्रशारण मंगलबार बिहान ८ ः३० देखि ९ बजेसम्म रेडियाे बन्दीपरबाट
शनिबार बेलुका ७ ः३० देखि ८ बजेसम्म मादीसेती एफ एम बाट

शनिबार बेलुका ६ ः३० देखि ७ बजेसम्म शुक्लागणडकी एफ एम बाट

कार्यक्रम सुन्नकाे लागि तलकाे लिङक क्लिक गर्नुहाेला

तलकाे लिङ्कबाट सुन्नुहेाला ।

कार्यक्रमको नाम ः बाल सम्बृद्धिको लागि मानसिक स्वास्थ्य
आयोजकः कोशिश
उत्पादक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज
प्रसारक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज, मादीसेती एफ.एम. १०५.८ र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज
प्रस्तोता ः रविन्द्र कंडेल
प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ र मादीसेती एफ.एम. १०५.८ बाट हरेक शनिबार बेलुका ७ः३० देखि ८ बजेसम्म
र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज बाट हरेक शनिबार बेलुका ६ः३० देखि ७ बजेसम्म
पुनः प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ बाट हरेक मंगलबार बिहान ८ः३० देखि ९ बजेसम्म

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.