विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य प्रदिप काफ्लेबाट माक्स र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन ।
कोरोना भाइसबाट सुरक्षित हुनका लागि तनहुँका सय जना बढी पत्रकारहरुलाई विश्व प्रेस दिवसको अवसरमा स्वास्थ्य सामग्री प्रदान गरिएको महासंघका अध्यक्ष उज्वल पौडेलले बताए । साथै कोभिड १९ को दोस्रो लहरको महामारीबाट उत्पन्न हुन सक्ने समस्या र चुनौतीहरुप्रति सचेत रही र स्वास्थ्य सुरक्षामा पहिलो प्रथामिकतामा राखी पेशागत कर्तव्य पूरा गर्न पत्रकार महासंघ तनहुँ शाखाले अपिल समेत गरिएको छ ।
थप समाचार
-
नरैनापुर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, ५ बुँदे प्रतिबद्धता घोषणा
गोर्खा संसारMarch 29, 2026नेपालगन्ज, चैत्र १५ — बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा गाउँपालिकाको आयोज... -
पालुङटारमा बृहत बाल शिक्षा प्रशिक्षण : आध्यात्मिक शिक्षाले मात्रै समग्र विकास सम्भव
गोर्खा संसारMarch 19, 2026पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली गोरखास्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सतायु महापुरुष, उभयवेदान्त प्रवर्तक आचार्य त्रिदण्डी पराङ्कुस रामानुजजियार स्वामीजी महाराजको शुभ मंग... -
एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम तनहुँमा शुरु
गोर्खा संसारMarch 18, 2026सञ्चारकर्मीलाई एआइ तथा मोवाइल पत्रकारिता तालिम तनहुँ नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको सहयोगमा एआई तथा मोबाइल पत्रकारिता तालिम ब... -
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान
गोर्खा संसारMarch 11, 2026काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिश... -
गोरखामा ३३३ मतदान केन्द्रमा तयारी पूराः सिटीहलमा महिला मात्र परिचालन
गोर्खा संसारMarch 4, 2026फागुन २० गते गोरखा जिल्लाभरि कुल ३३१ स्थायी र दुई अस्थायी मतदान केन्द्र गरी ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी आफ्नो मतदान केन्द्रमा पुगेर हिजो नै सर्वदलीय बैठक सम्पन्न गरी आज बुथ ... -
नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल प्रा.लि.
गोर्खा संसारFebruary 25, 2026क्षितिज विक्रम खनाल Tiger Forest Hotel Pvt. Ltd. ले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसायलाई विस्तार गरेको छ। तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको Tiger Palace b...
