Gorkha Sansar

बाल सम्बृद्धिको लागि मानसिक स्वास्थ्य काे तेश्राे श्रृङ्खला

बिद्यालय तहमा किशाेर किशाेरीहरूमा देखापर्ने मनाेसामाजिक समस्या तथा निराकरणका बिषयमा  बन्दीपुर गाउँपालिका अन्तर्गत पवित्रा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र नासिर हुसेन देवान र छात्रा जुना गुरुङ ,  त्यस्तै भानु नगरपालिका को होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्र सुजन लामा र छात्रा बबिता नेपाली र भानु नगरपालिका को होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिवाकर घिमिरे   संगकाे बिशेष कुराकानी ः

तलकाे लिङक बाट सुन्नुहाेला ।

कार्यक्रमको नाम ः बाल सम्बृद्धिको लागि मानसिक स्वास्थ्य
आयोजकः कोशिश
उत्पादक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज
प्रसारक ः रेडियो बन्दीपुर ८८.८ मेगाहर्ज, मादीसेती एफ.एम. १०५.८ र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज
प्रस्तोता ः रविन्द्र कंडेल
प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ र मादीसेती एफ.एम. १०५.८ बाट हरेक शनिबार बेलुका ७ः३० देखि ८ बजेसम्म
र शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज बाट हरेक शनिबार बेलुका ६ः३० देखि ७ बजेसम्म
पुनः प्रसारण समय ः रेडियो बन्दीपुर ८८.८ बाट हरेक मंगलबार बिहान ८ः३० देखि ९ बजेसम्म

https://drive.google.com/file/d/19cyt17Pfgnj5fLbj2Vn1pr46Yu_rwx4B/view?usp=sharing

https://drive.google.com/file/d/1LQ81HzLfLtZCGxofk5FALKkUihUO6x6L/view?usp=sharing

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.