पालुङ्टार नपा अन्तर्गतका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता भइ जनता समाजवादी पार्टी वडा कमिटि गठन गरिएकाे छ। प्रत्येक वडाका विभिन्न स्थानमा भएका भेलाले वडा पार्टी समिति निर्माण गरेकाे छ। जसअन्तर्गत वडा नं १, २, ३, ६, ८ मा भएकाे भेलाले क्रमश साेलफिस्ट लामा, रामचन्द्र मरहट्टा, भिम नेपाली, राजु बि.क., कुलराज श्रेष्ठकाे अध्यक्षतामा ३९, ३३, २९, ३५ सदस्यीय समिति निर्माण गरेकाे छ। उक्त भेलामा पार्टी केन्द्रिय सदस्य तथा माननीय हरिशरण अाचार्य, केन्द्रीय सदस्य अमृत अाचार्य, प्रदेश सदस्य रमेश पाेखरेल तथा नारायणी अधिकारी, जिल्ला सदस्य कृष्ण बहादुर परियार, हाेप बहादुर नेपाली लगाएतकाे उपस्थिति रहेकाे थियाे।
थप समाचार
-
पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय
गोर्खा संसारFebruary 23, 2026पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय दमौली, १० फागुन । नेपाल पत्रकार महासङ्घ तनहुँले विभिन्न पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्तित्व छनोट गरेको छ । शाखा अध... -
राजनीतिक दल तथा उम्मेदवारहरूलाई मानवअधिकार प्रत्याभूत गराउन आह्वान गर्दै १० बुँदे दस्तावेज सार्वजनिक
गोर्खा संसारFebruary 19, 2026आगामी फागुन २१ गते हुन गइरहेको नेपालको राष्ट्रिय निर्वाचनको सङ्घारमा एम्नेस्टी इन्टरनेसनलले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना निर्वाचन प्रतिबद्धता तथा सुशासनसम्बन्धी प्राथमिकता... -
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
गोर्खा संसारFebruary 16, 2026काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवेदन लुकाउने, ढिलाइ गर्ने र राजनीतिक सौदाबाजीको साधन बनाउने प्रवृत्ति अ... -
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा
गोर्खा संसारFebruary 8, 2026काठमाडौँ - समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वा... -
पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न, फाईनल राउण्डमा १० प्रतिस्पर्धी छनौट
गोर्खा संसारFebruary 2, 2026मिति २०२८ माघ १८ गते नेपालगञ्ज / बास नेपालको आयोजनामा आयोजित पब्लिक स्पिच कार्यक्रमको अडिसन राउण्ड आज भब्यताका साथ सम्पन्न भएको छ । अडिसन राउण्डबाट १० जना प्रतिस्पर्धी फाईनल राउण्ड... -
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
गोर्खा संसारFebruary 1, 2026काठमाडौँ – NAAT Aviation Academy द्वारा आयोजित Yeti Airlines Presents NAAT Miss Airhostess International Season 3 को उपाधि रितिका सुनार ले हात पार्न सफल भएकी छन्। प्रतियोगिताको ग्र...
