Gorkha Sansar

ओलीकाे भाषणबाट संघीयताविरोधी एवं राजावादीहरु निराश

२३ माघ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडिबाट गरेको भाषण सुनेर संघीयताविरोधी एवं राजावादीहरु निराश बनेका छन् । प्रधानमन्त्रीले  संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको आफ्नो प्रतिवद्धता दोहोर्‍याएपछि राजावादीहरु असन्तुष्ट एवं निराश बनेका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्वोधनमा संविधानविरोधी, संघीयताविरोधी तथा राजावादीहरुलाई निराश बनाउँदै भने, ‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ ।… कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो–बढ्यो ।’ Onlinekhabar

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.