राजाबादी अभियान तनहुँले आज शनिबार डुम्रे-चन्द्रावती माेटरसाईकल र्यालीकाे आयोजना गरेको छ । राजतन्त्रकाे पुनस्र्थापना ,संघियताकाे खारेजी र हिन्दु राष्ट्र घाेषणाकाे माग गर्दै र्यालीकाे आयोजना गरेको कार्यक्रमका संयाेजक रामबाबु बाेहाेराले जानकारी दिनुभयाे । कार्यक्रमकाे पूर्व सन्ध्यामा सुक्रबार आयाेजित पत्रकार सम्मेलनमा अभियानका सचिव अच्युत घिमिरेले शनिबार बिहान ११ बजे डुम्रे बजारकाे बेशिसहर चाेकबाट भन्सार-सेपाकाे बगैँचा, टुहुरे पसल हुँदै चन्द्राबती पुगेर र्याली टुँगिने र र्यालीमा करिब १५० माेटरसाईकल सहभागी रहने बताउनु भयाे ।
थप समाचार
-
नरैनापुर गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न, ५ बुँदे प्रतिबद्धता घोषणा
गोर्खा संसारMarch 29, 2026नेपालगन्ज, चैत्र १५ — बाँकेको नरैनापुर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा गाउँपालिकाको आयोज... -
पालुङटारमा बृहत बाल शिक्षा प्रशिक्षण : आध्यात्मिक शिक्षाले मात्रै समग्र विकास सम्भव
गोर्खा संसारMarch 19, 2026पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली गोरखास्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सतायु महापुरुष, उभयवेदान्त प्रवर्तक आचार्य त्रिदण्डी पराङ्कुस रामानुजजियार स्वामीजी महाराजको शुभ मंग... -
एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम तनहुँमा शुरु
गोर्खा संसारMarch 18, 2026सञ्चारकर्मीलाई एआइ तथा मोवाइल पत्रकारिता तालिम तनहुँ नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको सहयोगमा एआई तथा मोबाइल पत्रकारिता तालिम ब... -
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान
गोर्खा संसारMarch 11, 2026काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिश... -
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी ।
गोर्खा संसारMarch 6, 2026फागुन २२ गते लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’... -
गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक
गोर्खा संसारMarch 6, 2026गोरखा–२ को पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक गोरखा–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरू भएसँगै पहिलो आधिकारिक मतपरिणाम सार्वजनिक भएको छ। गोरखा नगरपालिका–११ स्थित चन्द्रज्योती ...
