चितवन, १८ साउन
भारतका गृहमन्त्री पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गृहमन्त्री अमित शाह कोरोना पुष्टि भएको हो।
गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको छ।
उहाँले भन्नु भएको छ,कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु।
साथै शाहले आफ्ने सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउन पनि अनुरोध गर्नु भएको छ।
थप समाचार
-
अमेरिका–इरान द्वन्द्व : ट्रम्पको ‘सभ्यता समाप्त’ को धम्कीपछि पाकिस्तानको मध्यस्थतामा दुई हप्ते युद्धविराम, होर्मुज जलमार्ग खुल्ने सहमति, तर मिसाइल प्रहार जारी
गोर्खा संसारApril 8, 2026वासिङ्टन डिसी / अमेरिका र इरानबीच छ हप्तादेखि जारी युद्धमा नाटकीय मोड आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताको युद्धविराम गर्ने सहमति भएको घोषणा गरेका छन् । ... -
साउदीमा ५० भन्दा बढी नेपाली अलपत्र: ६ महिनासम्म तलब नपाएर भोकै बस्न बाध्य, उद्धारको गुहार
गोर्खा संसारApril 6, 2026काठमाडौं / साउदी अरेबियाको रियादस्थित एक निर्माण कम्पनीमा कार्यरत ५० भन्दा बढी नेपाली श्रमिक गम्भीर समस्यामा परेका छन् । उनीहरू दुई वर्षअघि विभिन्न म्यानपावर कम्पनीमार्फत कामका ला... -
सद्भावबाट दमनतर्फ: शिया–सुन्नी सम्बन्धमा बढ्दो चुनौती
गोर्खा संसारApril 2, 2026एजेन्सी | शताब्दीयौंदेखि शिया र सुन्नी मुस्लिमहरूले विश्वका विभिन्न भागहरूमा शान्तिपूर्ण सहअस्तित्व कायम राख्दै आएका छन्। कुरान, पैगम्बर मुहम्मद र इस्लामका पाँच स्तम्भप्रति साझा आस... -
५३२ जना नेपालीले साउदीबाटै पाए पासपाेर्ट नविकरण सुविधा
गोर्खा संसारFebruary 18, 2026दम्माम : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको सहकार्य तथा एम्बेस्सी अफ नेपाल, रियादको आयोजनामा साउदी अरबको पूर्वी प्रान्त दम्माममा नवीकरण भएर आएका राहदानी वितरण ... -
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान
गोर्खा संसारFebruary 8, 2026२०८२ माघ २४ शनिबार कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउड... -
नयाँ बर्षमा म्याक्स बाबुकाे नयाँ गीत ‘लाग्छ सरमै’ सार्वजनिक
गोर्खा संसारJanuary 5, 2026काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँको चर्चित गायिका रचना रि...