Gorkha Sansar

इच्छाकामना लोक संस्कृति संरक्षण समिति गठन

मुग्लिन, १० साउन
चितवनको इच्छाकामना गाउँपालिकामा इच्छाकामना लोक संस्कृति संरक्षण समिति गठन गरिएको छ। स्थानीय कलाकार मञ्चका अध्यक्ष चन्द्र परियारको अध्यक्षतामा मुग्लिनमा आज सप्पन्न भएको स्थानीय कलाकारहरुको एक भेलाले समिती गठन गरेको हो।
समितिको अध्यक्षमा राम प्रसाद जैसी बोहोरा चयन भएको छ। यस्तै समितिको उपाध्यक्षमा शित्तल गुरुङ, सचिवमा कृष्ण बहादुर गुरुङ, कोषाध्यक्षमा सरिता गुरुङ (थापा), सदस्यहरुमा सुमन आले मगर, रुपा गुरुङ, राजु चेपाङ, राकेश थापा र कुमार गुरुङ रहेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.