काठमाडौं : भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक सरकारले फिर्ता गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अतिक्रमित ती भूमि कायम गर्ने बताउनुभएको छ। ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकाे भूमि हो, त्यसलाई कायम गरिनेछ’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘छुटेको भूमि कायम गरी नयाँ नक्शा जारी गरिनेछ ।’
थप समाचार
-
संघीय निजामती सेवा ऐन मुख्य प्राथमिकतामा: मन्त्री न्यौपाने
गोर्खा संसारJuly 17, 2025संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा ऐन ल्याउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयमा बिहिवार कर्मचारी... -
आफ्नै घरभित्र झुन्डिएर गरे एक युवाले आत्महत्या
गोर्खा संसारJuly 17, 2025गोरखा, साउन १ गते गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै घरमा १८ वर्षका युवाले झुण्डिएर आत्महत्या गरेका छन् । पालुङटार नगरपालिकाको वडा नम्बर ७ च्याङ्लीस्थित माझी ... -
भानु नगरपालिकाको वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत
गोर्खा संसारJuly 16, 2025डिपि अधिकारी / भानु, तनहुँ तनहुँकाे भानु नगरपालिकाको वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत गरेकाे छ । नगरपालिकाकाे १६ औं अधिवेशनकाे तेस्रो बैठकले आर्थिक वर्ष २०८२/०८३ काे ला... -
नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौं ः राष्ट्रपति पौडेल
गोर्खा संसारJuly 15, 2025काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय एवम् विशेष चलचित्र प... -
सरकारको बैठकमा नयाँ विधेयकहरूको प्रस्तुति, सूचना प्रविधि र औद्योगिक सम्पत्ति प्रमुख एजेन्डा
गाेर्खा संसारJuly 13, 2025आजको सरकारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्यो... -
एमनेस्टी इन्टरनेसनल नेपाल अन्तर्गत समूह ७६ गोरखा को वार्षिक साधारण सभा सम्पन्न
गोर्खा संसारJuly 13, 2025गोरखा एमनेस्टी इन्टरनेसनल समूह ७६ गोर्खाको २३ औँ वार्षिक साधारण सभा २८ गते शनिबार गोरखाको हरमटारीमा सम्पन्न भएको छ। समूह ७६ गोरखाका संयोजक कमलप्रसाद लामिछानेको अध्यक्षतामा सम...