Gorkha Sansar

शपथलगत्तै कुलमान घिसिङ मृतक र घाइतेको परिवार भेट्न त्रिवि अस्पताल

काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले शपथग्रहण लगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् ।

उनी जेन–जी आन्दोलनका मृतक र घाइतेका परिवारसँग भेट गर्न अस्पताल पुगेका हुन् । घिसिङले मन्त्रालयको शपथ ग्रहण गर्नु अघि नै आन्दोलनका पीडितसँग भेट गर्ने तयारी गरेका थिए ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.