Gorkha Sansar

गोरखामा सवा ६ बजे ४ रेक्टरको भूकम्प

काठमाडौं, १७ भदौ । गोरखामा आज बिहान भूकम्प गएको छ। गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर बिहान सवा ६ बजे कम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.