Gorkha Sansar

आजकाे माैसम

अज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि मभध्यम वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

थप समाचार

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

  • नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार

  • भानु नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ८८ करोड ५९ लाख ४ हजार बजेट प्रस्तुत

  • भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउने

  • मुलुकभर डेंगी, १४०० बढी संक्रमित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.