Gorkha Sansar

गुगल म्याप को सहारामा जाँदाजाँदै खस्यो कार पुलबाट

लखनउ – गुगल म्यापलाई विश्वास गर्दै कारमा जाँदै गर्दा आधा मात्र बनेको पुलबाट कार नदीमा खस्दा कारमा सवार ३ जनाको ज्यान गयको छ ।

उत्तर प्रदेशको रामगंगा नदीमा २ यात्रु र चालकसहित शनिबार राति एउटा कार नदिएम खसेको बताइएको छ ।

फराकिलो नदिमाथिको पुल अधुरो निर्माण गरिएको छ । पारी सडक छ ।तर, पुल पुरै बनिनसकेकोले सकडसँग जोडिएको छैन ।।

ट्याक्सी परमिट लिएको एक कारमा यात्रु थिए, २ जना । गुगलको निर्देशन मान्दै चालकले अधुरो पुललाई पनि ‘हाइवे’ ठानेर आफ्नो गन्तव्यतिर हुइँकाए ।तर, जब पुलको भाग सकियो, तीव्र गतिमा रहेको कारले ‘ब्रेक’लाई लगाउन खोज्दा खोज्दै २५ फिट तल रामगंगा नदीमा खस्यो ।

चालक र दुईजना यात्रु पनि कारसँगै नदीमै खसे । गुगल म्यापले धोका दियो १स्थानीय बासिन्दाका अनुसार यो पुल यति लामो समयदेखि अधुरो छ !

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.