Gorkha Sansar

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम पश्चात निजका परिवारहरुलाई बुझाउन थालिएको स्रोतले जनाएको छ गत साउन ९ गते पोखराका लागि उडेको विमान उड्ने बित्तिकै एयरपोर्टमै दुर्घटना भएको थियो। मृत्यु भएका सबै व्यक्तिहरू एयरलाइन्सकै कर्मचारी र तिनका परिवार रहेको खुलेको छ

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.