दुर्गा बिरही र श्रीमती दुर्पती सुनारको सृजनामा “मायाको अमृत पिउन देउ” म्युजिक भिडियो सर्बजनिक

नेपाली गीत संगीतको फराकिलो आकाशमा पछिल्लो समयमा अत्यन्तै धेरै र उत्कृष्ट म्युजिक भिडियोहरुको निर्माण हुन्छन्।

यतिबेला मौलिक लोक दोहोरी गीतहरु ले युटुब देखि फेस बुक ग्रुपको भित्ताहरु रंगिएको हुन्छन्।

यसै क्रममा चर्चित गायक सर्जक निर्देशक दुर्गा बिरही र उहाँ कै श्रीमती दुर्पती सुनारको सृजनामा मायाको अमृत पिउन देउ गीत भिडियो बजारमा आएको छ।

सुन्दा निकै आनन्द आउने उस्तै लय उस्तै शब्दहरु बनेको र साथमा दुर्गा सेन्चुरी सपना गाहा मगर सुमधुर आवाज ले यो गीत सुन्न उत्तिकै आनन्द लाग्छ। भने अमर लाम्बा ओलि र पछिल्लो समयको टिकटक सुपर स्तार चर्चित मोडेल सन्चिता बोलाखे को अभिनय रहेको छ।

यो गीत भिडियो लाई कुनै बेलाका एक छत्र म्युजिक भिडियोमा राज गर्न सफल कलाकार हिरो मोडल शिबन पोख्रेल ज्यु ले निर्देशन गर्नु भएको छ।

यो भिडियो लाई केशब अधिकारी ले छाँयाकन गर्नु भएको छ भने ओम प्रसाईं ले सम्पादन गर्नु भएको छ। यो गीत भिडियो आत्मा बिश्वास फिल्मस् प्रा.लि. ले बजारमा लिएको छ।

यो जिबन्त गीत भिडियो लाई धेरै धेरै सफलताको शुभकामना पनि व्यक्त गर्दछौं । युटुबमा गएर हेरेर सुनेर प्रतिक्रिया दिनु होला माया गरिदिनु होला धन्यवाद।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.