गोरखा २० असोज ।
लगातारको अविरल बर्षाका कार्ण आज बिहान खसेको पहिरोले मुग्लिङ नारायणगढ खण्ड दुई तर्फ नै अबरुद्द भएको छ ।
मुग्लिङ नारायणगढ सडक खण्डको सत्रकिलो भन्ने स्थानमा अविरल बर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको चितवन प्रहरीले जनाएको छ ।