गितकार निरोज भट्ट र राजु परियारको पहिलो गित ‘दशै र तिहार आयो हजुर’ बजारमा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच हिन्दु नेपालीहरुको महान् पर्व विजया दशमी एवम् शुभ-दिपावलीको अवसर पारेर गितकार निरोज भट्टले वडा दशैंको शुभकामना दिदै नयाँ दशै गित ‘दशै र तिहार आयो हजुर’ डिजिटल बजारमा भखर्रै सार्वजनिक गरेका छन् । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ ।

सुप्रसिद्ध दोहोरी गायक एवम् लोक स्वर स्रमाट राजु परियार र चर्चित गाायिका अमृता नेपालीले गाएको गितमा गितकार निरोज भट्टको शब्द सृर्जना एवम् सर्जक रमेश परियारको उत्कृष्ट लय रचना रहेको छ । गितमा महेन्द्र भण्डारीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा वडा दशैंमा हुने रमाईलो क्षणका विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

गितकार भट्ट सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यवसयी संगै समाजसेवी पनि हुन् । केही समय अघि सम्पन्न भएको आठौं नेशनल क्यापिटल अवार्डमा उनि राष्ट्रिय समाजसेवी सम्मान २०७८ बाट सम्मानित भएका थिए । विगत लामो समयदेखी नेपाली गित संगित, कला सँस्कृति एवम् समाजसेवामा क्रियाशील रहदैं भट्टले पुराऊनु भएको अतुलनिय योगदानको कदर गर्दै सामाजिक सेवामा निवार्ह गरेको भुमिकाको उच्च मुल्याकंन गर्दै ‘आठौं नेशनल क्यापिटल अवार्ड २०७८’ को अवसरमा भट्टलाई ‘राष्ट्रिय समाजसेवी सम्मान-२०७८ बाट सम्मानित गरिएको थियो । गोरखा जील्ला जन्मथलो भई काठमाडौं कर्मथलो वनाएका भट्ट सामाजिक कार्यहरुमा निकै अग्रस्थानमा छन् ।

सामाजिक क्षेत्रमा भट्टले गरेका कार्यहरु अस्मरणिय छन् । कोभिडको वेला भट्टले गरेको समाजसेवाले उनलाई एक उत्कृष्ट समाजसेवीको रुपमा चिनाएको छ । त्यस्तै ‘चोली ढाकाले’ लोकदोहोरी गीतबाट भट्टले सर्वोत्कृष्ट गितकारको अवार्ड चुम्न सफल भएका थिए । चोली ढाकाले गित सिद्धकाली डिजिटलबाट केही महिना अघि बजारमा आएको थियो जसमा भट्टको शब्द सृर्जना, रमेश परियारको लय रचना, देवी धर्ति, अमृता नेपाली, सचिन भट्टराई र हरिराम परियारको स्वर रहेको थियो । उनि सिद्धकाली डिजिटलका संचालक समेत रहेका छन् ।

काजीश श्रेष्ठ उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा सरोज राना प्रजा , बिना राउत , लोमस शर्मा, आभा थापा र जिविस/ जिबन श्रेष्ठको अभिनय संगै फिचरिङ्ग रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा भाईरल वनिरहेको छ ।

गित Siddhakali Digital अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः

 

Facebook Comments Box
Breaking 1
गोर्खा संसार

गोरखामा यात्रु सहायता कक्षहरु स्थापना

प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक

सबै पढनुहोस »
खेलकुद
गोर्खा संसार

आठौ क्लब स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

आजदेखि दशैं सुरु: आज पहिलो दिन घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

दशैंअघि नटुङ्गिने भयाे क्रान्तिकारीकाे नेतृत्व

१६ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व दशैंअगाडी नटुङ्गिने भएकाे छ । क्रान्तिकारीकाे काठमाण्डाैमा भएकाे २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हद

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

लगातारको झरीका कारण देशैभर जनजीवन कष्टकर नारायणगढ मुग्लिन सडक खण्डमा सवारी साधन चलाउन रोक

असोज १२ गते । करिब ६० घण्टादेखि निरन्तर रूपमा आइरहेको वर्षाका कारण देशैभरको जनजीवन कष्टकर बनेको छ। जसबाट कैयौँको ज्यान गएको छ भने कैयौं बेपत्ता

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.