गितकार निरोज भट्टको यस बर्षको पहिलो तिज कोसेली ‘छड्के छाता’ रिलिजको अन्तिम तयारीमा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच गितकार निरोज भट्टको यस बर्षको पहिलो तिज कोसेली ‘छड्के छाता’ रिलिजको अन्तिम तयारीमा छ ।

सुप्रसिद्ध गायिका रचना रिमाल र गायक सचिन भट्टराईको आवाजमा सजिएको उक्त गितमा गितकार निरोज भट्टको उत्कृष्ट शब्द सृर्जना एवम् दोहोरी सर्जक रमेश परियारको लय रचना रहेको छ । निकै मौलिक र ठेट शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा सरोज राना प्रजा र विपना चुनाराको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् । निकै आशा बोकेको अत्यन्तै प्रतिक्षित तिज गित आऊदो शुक्रवार SIDDAKALI DIGITAL युटुवबाट रिलिज गर्ने तयारी गरिएको छ । .

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

“बसे है पालेदाई” गित ले नकारात्मक सन्देश दिएको भन्दै सम्पूर्ण संचार माध्यमहरूबाट हटाउन माग का सन्दर्भमा अन्नपूर्ण गाउँपालिका, कास्कीमा रहेका

बसे है पाले दाई भन्ने गीतले शिक्षक तथा विद्यालयप्रति मानमर्दन भएको भन्दै कास्कीका अन्नपूर्ण गाउँपालिकाका शिक्षक संगठनहरूले सम्पूर्ण संचार माध्यमहरुबाट उक्त गीतलाई हटाउन माग गर्दै

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दीपुर केबलकारको उद्धार अभ्यास सम्पन्न

Dp Adhikari तनहुँ जिल्ला स्थित बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारको लागि यात्री उद्धार अभ्यास कार्यक्रम आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको छ। सो

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

गण्डकी प्रदेश सभाका सभामुख पालुङटार ७ बिरुवाटारमा

जनतासँग सभामुख कार्यक्रम अन्तर्गत गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ कार्यालयमा हिजो गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण धिताल आउनुभएको थियो । उहाँले जनताहरूसँग भेटघाट

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

एक चितुवा मृत अवस्थामा फेला

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली म्याङ्गो गार्डेन रिसोर्ट नजिकै सडकमा आज रातको ९ बजेको समयमा एक बाघ (चितुवा) मृत अवस्थामा फेला

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

अझ बाघको आक्रमणबाट दुईजना घाइते

असार ४ गते। गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेहरुमा खोलाघाटका ७६ वर्षका गनबहादुर कुमाल र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालनमा

पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.