Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
मेक्सम खाति र शान्ती श्री परियारको आवाजमा नरेश खातीको ‘माया धेरै भो’ बजारमा (भिडियोसहित)

मेक्सम खाति र शान्ती श्री परियारको आवाजमा नरेश खातीको ‘माया धेरै भो’ बजारमा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा मेक्सम खातीको निकै उत्कृष्ट शब्द सिर्जना सहितको नयाँ लोक दोहोरि गीत भर्खर सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका शान्ती श्री परियार र मेक्सम खातीको आवाज रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ ।

गीतको भिडियो औसत भए पनि लय र शब्द भने नै दमदार रहेका छन् । गीतलाई नरेश खातीले शब्द तथा लय सिर्जना गरेका छन् । यो टिमको यस अगाडीका केही गीतहरुलाई समेत दर्सक श्रोताले निकै माया गरिसकेका छन् ।

गीतलाई नरेश खातीले निर्देशन गरेका छन् भने मेक्सम् नरेशको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.