कस्तुप पन्तको संगितमा अन्जु पन्तले गाएको ‘को नै छ र तिमी विना’ युटुब देखी टिकटिकसम्म हिट (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा उमंग म्युजिक प्रा.ली.को प्रस्तुतिमा पुरुषोत्तम पौडेलले नया म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले पछिल्लो समय लोक गित सार्वजनिक गर्दै आएका थिए तर अहिले फरक लयको गित अर्थात आधुनिक गित सार्वजनिक गरेका छन् ।

आधुनिक गित ‘को नै छ र तिमी बिना ´ सार्वजनिक गरेका छन् । उक्त गितको स्वर भने अञ्जु पन्तले भरेकी छिन् । शब्द संकलनमा शिव पौडेल रहेका छन् । उक्तको गितको लय कस्तुप पन्तले रचना गरेका छन् । यस गितको अभिनयमा कलाकार पुरुषोत्तम पौडेल र रोशनी कार्कीले गरेका छन् ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोको सम्पादक शिव पौडेलले नै गरेका छन् । उक्त गितलाई पुरुषोत्तम पौडेलले आफ्नै युट्युव च्यानल `पुरुषोत्तम पौडेल´ बाट सार्वजनिक गरेका छन् । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनि हेर्नुहोस् :

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.