गाेरखा प्रहरीले म्यादी प्रहरीलाइ धन्यवादसहित बिदाइ गर्याे, फाेटाेसहित

स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि भर्ना गरिएका म्यादी प्रहरीलाइ जिल्ला प्रहरी कार्यालय गाेरखाले धन्यवाद सहित बिदाइ गरेकाे छ ।

शुक्रबार एक कार्यक्रमका बीच म्यादी प्रहरीहरूलाइ स्थानीय तह निर्वाचनका क्रममा सहयाेग पुर्याएकाेमा धन्यवाद ज्ञापन गरिएकाे थियाे । साथै म्यादी प्रहरीकाे सेवामा रही मिति २०७८।१२।२८ गते नियुक्ति गरी भर्ना भएका म्यादी प्रहरीको मिति २०७९।०२।०६ गते ४० दिनको कार्यवधी पुरा गरेकाे प्रमाण पत्र समेत बितरण गरिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय गाेरखाकाे प्राङ्गणमा अायाेजना  गरिएकाे एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय गाेरखाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनाल ज्यूले स्थानीय तह निर्वाचन सम्पनन गराउन नेपाल प्रहरीलाई महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको भनि धन्यवाद दिनुभएकाे थियाे ।

 

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.