पालुङटार २ मा माअाेवादी केन्द्र काे प्यानल बिजयी

गाेरखाकाे पालुङटार नगरपालिका वडा न २ मा माअाेवादी केन्द्र काे प्यानल नै बिजयी भएकाे छ । वडा न २ का वडाध्यक्षका उमदवार कृय्ण बहादुर थापाले८४६ मत ल्याएर बिजयी बनेका छन । उनका प्रतिद्वन्द्वी जसपाका उमेदवार रामचन्द्र मरहट्टा ले ६४७ मत ल्याएका छन । वडा सदस्यहरूमा मिना नेपाली, माेनिका अधिकारी लिम्बु, गंगा बल्काेटी र गाेविन्द वस्ती रहेका छन ।                                  अहिले वडा नं ३ र ९ काे मतगणना भईरहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.