बिद्यालयकाे कृषि काम हेर्न साम्सद तथा समन्वय इकाइ प्रमुख सहितकाे टाेली फिल्डमा

गाेरखा, माघ १७

अध्ययनसँगसँगै राेजगारी, पढाइसँगै कृषि र पढदै कमाउँदै भन्ने ध्येयका साथ कृषि कार्य अघि बढाएकाे पालुङटार नगरपालिकाकाे एकमात्र बिद्यालय त्रिवेणी मा.वि.मा साम्सद तथा शिक्षा बिकास तथा समन्वय ईकाइ गाेरखाका ईकाइ प्रमुख सहितकाे टाेली पुगेका छन् ।

बिद्यालयले यसै बर्षदेखि कक्षा ९ मा प्राविधीक धारतर्फकाे कृषि बिषय अध्यापन शुरू गरेसँगै खेतीपाती समेत शुरू गरेकेाे थियाे । बिद्यालयले गरेकाे कृषि कार्यकाे अवलाेकनकाे लागि साम्सद कृष्ण धिताल विजय, शिक्षा बिकास तथा समन्वय ईकाइ गाेरखाका ईकाइ प्रमुख श्री बिष्णु प्रसाद भट्टराई, पूर्व कृषि मन्त्री लेख बहादुर थापा,अमर तमु ने शि महासंघ गाेरखा जिल्ला अध्यक्ष ध्रुब कुमार भट्ट बहिरा बिध्यालयका अध्यक्ष अनिल अम्गाई लगायतकाकाे टाेलीले फिल्डमै पुगेर अवलाेकन गरी शिक्षक तथा बिद्यार्थीहरूबीच अन्तरक्रिया समेत गरेका थिए ।

अवलाेकन पश्चात बिद्यालयमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँहरूले बिद्यालयले गरेकाे कार्यप्रति सदैव सहयाेग रहने बिश्वास दिलाएका थिए । यसबाट अाफूले गरेकाे काममा थप हाैसला प्राप्त भएकाे बिद्यालयका प्रधानाध्यापक गणेशराज सेडाइले जानकारी दिनुभयाे ।

साे अवसरमा  बिद्यालयका प्रधानाध्यापक गणेशराज सेडाइले बिद्यालयले गरेकाे कृषि कामका बारेमा  जानकारी दिनुभएकाे थियाे । प्रधानाध्यापक सेडाइका अनुसार १० राेपनी खेत भाडामा लिएर ६ क्वीन्टल अालु खेती गरिरहेकाे र त्यसका साथै अन्य तरकारी तथा फलफूल खेती समेत  गरिएकाे छ । पहिले १० राेपनी खेतमा अालु लगाइएकाे र अहिले फेरी थप ८ राेपनी पाखाे बारी भाडामा लिएर साे बारीमा काक्राे, घिराैला, करेला, सिमी,बाेडी, भिँडी लगायतकाे बिउ लगाइएकाे पनि उहाँले बताउनुभयाे । त्यतिमात्र नभइ च्याउ उत्पादनका लागि समेत काम गरिरहेकाे उहाँले बताउनुभयाे ।

रासायनिक मल र बिषादीकाे प्रयाेग बढदाे मात्रामा भइ मानिसकाे स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेकाे र जग्गाकाे उर्वराशक्तिमा ह्रास अाइरहेकाे परिबेशमा पूर्ण रूपमा अर्गानिक उत्पादन गर्ने लक्षका साथ काम गरिरहेकाे पनि बताइएकाे छ ।

कृषिधार तर्फ बालीबिज्ञान अध्ययन गर्ने कक्षा ९ का बिद्यार्थीहरूकाे परिचालन गरी कृषि कार्य अघि बढाएकाेमा साे याेजना सफल पार्नकाे लागि बिद्यालयका शिक्षकहरू, बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरू, स्थानीय किसान क्लब तथा स्वतन्त्र किसानहरूले समेत अाएर प्रत्यक्ष रूपमा काममा सहयाेग गरिरहेका छन् ।  उत्पादित बस्तुहरूकाे बिक्रीबाट भएकाे अाम्दानीबाट विद्यालय सञ्चालनमा थप टेवा पुग्ने बिश्वास समेत गरिएकाे छ । अाम्दानीकाे २५ प्रतिशत रकम भने साेही कक्षाका बिद्यार्थीहरूलाइ नै दिइने पनि प्रधानाध्यापक सेडाइले जानकारी दिनुभयाे, जसबाट बिद्यार्थीहरूले पढदा पढदै कमाउने र व्यवसायिक कृषितर्फ लम्कन सहयाेग पुग्नेछ ।

 

Facebook Comments Box

मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासी ४

सबै पढनुहोस »

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

सबै पढनुहोस »

रोल्पाको तालाबाङमा जिप दुर्घटनाः सात जनाको मृत्यु

दाङ- रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । एक नाबालक सहित पाँचजनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

सबै पढनुहोस »

पालुङटार नगरपालिकाको  एसईई नतिजा

पालुङटार नगरपालिकाको  एसईई नतिजा 2080 धर्मोदय  २० मा १ पास  5%त्रिवेणी- ३२ मा ७ पास 21.8%लक्ष्मी- १० मा ४ पास 40%भवानी- ५६ मा १९ पास

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने

सबै पढनुहोस »

गोर्खाका ११ विद्यालय निल

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाका ११ वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । पालिकाहरुबाट प्राप्त जानकारी अनुसार धार्चे गाउँपालिकाका चार,

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.