स्वयंसेवक शिक्षककाे परिक्षा स्थगित

गाेरखा । गाेरखाकाे पालुङटाार नगरपालिकाले नगर क्षेत्रका बिद्यालयहरूमा शिक्षक अभाव परिपुर्तिका लागि स्वयंसेवक शिक्षककाे व्यवस्थापन गर्न लागेकाे परिक्षा स्थगित गरिएको छ । नगरपालिकाले यस अघि मंसिर २५ र पुप २ र ३ गतेका लागि परिक्षा तालिका सार्वजनिक गरेकाे थियाे । मंसिर २३ गते नगर उप प्रमुख पम्फा बसेल ले हस्ताक्षर गरी परीक्षा स्थगित सूचना सार्वजनिक गरिएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.