स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन- नेपाल को गन्डकि प्रदेश संयोजक मा बद्री गर्तौला (अविरल ) चयन

अनेरास्ववियू (क्रान्तिकारी)स्वास्थ्य बिज्ञान बिभागको भर्चुवल माध्यमबाट सम्पन्न प्रथम बैठकले बिभाग अध्यक्ष दुर्लभ शाहि को संयोजकमा ५१ सदस्य केन्द्रिय कमिटि गठन गरेको छ । स्वास्थ्यका विभिन्न संकायहरु अध्ययन अध्यापन गराउने बिश्वबिधालयहरु,प्रतिष्ठानहरु , CTEVT र स्वास्थ्यका महत्त्वपूर्ण संकायहरुको प्रतिनिधित्त्व रहने गरि पदाधिकारी सहितको १५ सदस्यीय कार्यालय , सातै प्रदेशका प्रदेश संयोजकहरु तोकि बैठकको निर्णयहरु सहितको पहिलो परिपत्र जारी गरिएको छ। गन्डकि प्रदेश मा बद्री गर्तौला सम्योजक रहने गरि पाच सद्स्य कार्यकारि समिति गठन भयको छ जसमा डा . हरि बिक्रम बोहोरा , डा. सन्देश पौडेल ,दुर्गा महतरा, पुजा भेजेल , सदस्य रहने गरि जिम्मेवारी तोकियको छ। संगठन को केन्द्रिय अध्यक्ष रन्जित तामाङ्ग को प्रमुख आथित्यतामा सम्पन्न बैठक ले सम्पूर्ण स्वास्थ्य बिज्ञान अध्ययानरत बिद्यार्थीहरु माझ कक्षा कोठा सम्म पुगी बिद्यार्थीहरुको समस्याहरु अध्यन र हल गर्न संगठनको अपरिहार्यता महसुस भएको हुदा
देशभरि स्वास्थ्यका सम्पूर्ण संकायमा अध्ययनरत बहुसंख्यक बिद्यार्थीहरु अटाउन सक्ने गरि साझा संगठनको नाम “STUDENT’S ASSOCIATION OF HEALTH SCIENCES – NEPAL “ नेपालीमा “स्वास्थ्य बिज्ञान बिद्यार्थी संगठन- नेपाल ” र बोलीचालीमा छोटकरिमा SAHS (सास) राख्ने निर्णय गरेको प्रदेश संयोजक गर्तौलाले जानकारी दिनु भयो ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.