अापपिपल अस्पतालमा सहयाेग कस कसले गरे त अहिलेसम्म तुरून्तै हेर्नुहाेस सूचीसहित

गाेरखाकाे पालुङटार नगरपालिकामा रहेकाे अाँपपिपल अस्पतालमा काेभिडकाे दाेश्राे लहर सँगै सहयाेग अाउने क्रम जारी रहेकाे छ । बिपदका समयमा सबैले अा अाफ्नाे स्थानबाट सहयाेगकाे जरूरी हुन्छ नै । यस अस्पतालमा काेभिडकाे दाेश्राे लहरका कारण धेरैकाे ज्यान जान थालेपछि यस अस्पतालले अन्य बिरामीहरूका साथै  काेभिडका बिरामीहरूकाे पनि उपचार गर्दै अाइरहेकाे छ ।

यस अस्पतालमा हालसम्म कस कसले सहयाेग गरेका छन त ? अस्पतालका प्रशासन प्रमुख बाबुराम गिरीका अनुसार सहयाेग गर्नेहरूकाे बिबरण यस प्रकार रहेकाे छ ः

क्र. सं          सहयाेगीकाे नाम                 सहयाेग सामग्रीहरूकाे बिबरण

1.               NIDA                      oxygen concentrator -1, oxymeter-5, PPE – 64

2.     Lions club Dolphin Pokhara    Desktop computer-2, Sanitizer-5ltr, oxymeter- 6

3.    Narayankaji Shrestha        oxygen cylinder-2, concentrator-1, PPE-46,sanitizer, face mask, face shield

4.     Chudamani Khadka         concentrator-1, antigen kit-100,sanitizer, mask-3000pc

5.     Empower Nepal Foundation    CPAP mask-2, BP set-2, pulse oxymeter-2,Infrared thermometer-2,

PPE-35pc,deadboody wrapper-15pc,N95mask-200pcs,

Surgical mask-1000pcs,spray gallon-2

6. Radha Foundation      Goods around nearly 1 lakh

7. Nepalmed Nepal              Goods around nearly 6,56,887.00

8. German Rotary voluntary doctors      Goods around nearly 6,39,685.00

9. Area Police Office,  Thatipokhari        Goods needed for pandemic

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.