अापपिपल अस्पतालमा सहयाेग कस कसले गरे त अहिलेसम्म तुरून्तै हेर्नुहाेस सूचीसहित

गाेरखाकाे पालुङटार नगरपालिकामा रहेकाे अाँपपिपल अस्पतालमा काेभिडकाे दाेश्राे लहर सँगै सहयाेग अाउने क्रम जारी रहेकाे छ । बिपदका समयमा सबैले अा अाफ्नाे स्थानबाट सहयाेगकाे जरूरी हुन्छ नै । यस अस्पतालमा काेभिडकाे दाेश्राे लहरका कारण धेरैकाे ज्यान जान थालेपछि यस अस्पतालले अन्य बिरामीहरूका साथै  काेभिडका बिरामीहरूकाे पनि उपचार गर्दै अाइरहेकाे छ ।

यस अस्पतालमा हालसम्म कस कसले सहयाेग गरेका छन त ? अस्पतालका प्रशासन प्रमुख बाबुराम गिरीका अनुसार सहयाेग गर्नेहरूकाे बिबरण यस प्रकार रहेकाे छ ः

क्र. सं          सहयाेगीकाे नाम                 सहयाेग सामग्रीहरूकाे बिबरण

1.               NIDA                      oxygen concentrator -1, oxymeter-5, PPE – 64

2.     Lions club Dolphin Pokhara    Desktop computer-2, Sanitizer-5ltr, oxymeter- 6

3.    Narayankaji Shrestha        oxygen cylinder-2, concentrator-1, PPE-46,sanitizer, face mask, face shield

4.     Chudamani Khadka         concentrator-1, antigen kit-100,sanitizer, mask-3000pc

5.     Empower Nepal Foundation    CPAP mask-2, BP set-2, pulse oxymeter-2,Infrared thermometer-2,

PPE-35pc,deadboody wrapper-15pc,N95mask-200pcs,

Surgical mask-1000pcs,spray gallon-2

6. Radha Foundation      Goods around nearly 1 lakh

7. Nepalmed Nepal              Goods around nearly 6,56,887.00

8. German Rotary voluntary doctors      Goods around nearly 6,39,685.00

9. Area Police Office,  Thatipokhari        Goods needed for pandemic

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किए

काठमाडौं- चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.