भुकम्पकाे केन्द्रबिन्दु सिन्धुपाल्चोक

काठमाण्डौ, भदौ, ३१ ।   अाज बिहानै गएकाे भुकम्पकाे  केन्द्र बिन्दु सिन्धुपाल्चोक रहेकाे छ भने भुकम्प ६ रेक्टर स्केलकाे रहेकाे जनाईएकाे छ ।                            काठमाण्डौ उपत्यका सहित देशभरका बिभिन्न स्थानहरुमा भुकम्पको चर्को कम्पनको महशुस गरिएको छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा गएको भुकम्पको कडा कम्पनले सुतिरहेका मानिसहरु पनि बाहिर निस्किएका थिए । देशभरका केहि स्थानहरुमा भुकम्पको महशुस गरिएको सामाजिक सञ्जालमा मानिसहरुले लेखेका छन । भुकम्पको विवरण केन्द्र र क्षतीको विवरण आउन भने बाकी रहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.