कोरोना लागेको समयमा सारङ्गि संसारमा राम तामाङ र शारदा रसाईलिले फुलमा भमरामा निकै फरक स्वादले दोहोरी गाए 

कविराज ढकाल , काठमाडौं नेपाल || पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै  गएको छ |  त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन्  | प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ | पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् | भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ  | कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो |

सारङ्गि संसारको अफिसियल युटुब च्यानलबाट उक्त दोहोरी सार्वजनिक भएको छ भन्ने उक्त दोहोरीमा प्युठानका गायक राम तामाड र लमजुडकी गायिका शारदा रसाईली दुई चर्चित गायक गायिका विच घम्साघम्सि दोहोरी भएको छ | गायक राम तामाङ ले प्रतिनिधित्व गर्नु भएको छ उहालाई साथ दिदै हुनुहुन्छ कविराज ढकाल (गोरखा) , पुष्कर थापा , राम सुनार भने केटिहरुको प्रतिनिधित्व गर्नु भाछ गायिका शारदा रसाईली (लमजुङ) र उहालाई साथ दिदै हुनुहुन्छ  निरु गुरुङ(गोरखा) , जुना खत्री (लमजुङ) ||

निकै गहकिला शब्दहरुको साथमा गायक राम  र गायिका शारदाले निकै मिठो घम्साघम्सी दोहोरी भएको छ | कोरोना भाईरसबाट सुरु गरिएको दोहोरी  माया प्रेमकै विषय बस्तुमा गाऊले माया प्रेम को कुरालाई टपप्क टिपेर लाईभ दोहोरीको मार्फत निकै मिठो तरिकाले प्रस्तुत गरिएको छ | पुरानो लोकप्रिय भाका नजाऊ फुलना भमरामा दोहोरी गाईएको छ  |

कमल कुमार वि क ले संचालन गर्नु भएको कार्यक्रममा ताराकान्त वि क ले छायाकन तथा सम्पादन गर्नु भएको  छ ||
बाध्यवाधकमा  क्रमश  कमल कुमार वि क ले सारङ्गी , गेम थापाले हार्मोनियम , करन परियार बासुरी  र कुमार लामिछाने एवम् महेन्द्र तिवारिले मादल बजाऊनु भएको छ ||

दोहोरी हेर्नको लागि तलको लिंक खिच्नुहोला ||

दोहोरीले सबैको मन जितोस्  | सारङ्गि संसारलाई अहिले सम्म Subscribe गर्नु भएको छैन भने Subscribe गरि साईडमा रहेको वेल खिच्नुहोला || धन्यवाद  ??

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.