रमेश परियारको सृर्जनामा रहेको शितल गुरुङको “ढाट्यो जिन्दगीले” तिब्र तयारीमा सारिकाको दर्दानक अभिनयमा

कविराज ढकाल
काठमाडौ नेपाल

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचउछन् ।

यसै सन्दर्भमा लोक दोहोरी गायक एवम पब्लिक च्वाईस इमेज म्युजिक अवार्ड विजेता शितल गुरुङको  “ढाट्यो जिन्दगीले” तिव्र प्रतिक्षामा आऊन लागेको छ | जसमा लोक तथा दोहोरी गायक शितल गुरुङ र लोकप्रिय चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वर सजिएको छ भने  जसमा लोकप्रिय गोरखाली चर्चित सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ || गित निकै उत्कृष्ट रहेको छ भने केहि समयमै बजारमा आऊने जानकारी प्राप्त भएको छ || गितका प्रत्येक शब्द निकै मार्मिक र मन छुने छन् ||
बरु मलाई खसाल्देऊ भिरबाट
विन्ति भगवान् मुक्ति देऊ पिरबाट ||

अचानो झै टुक्रेको मेरो मन
खुकुरी भई चोट दिने धेरै छन् ||

यस गितलाई चर्चित निर्देशक कपिल लामाले निर्देशन गर्नुभएको  | पछिल्लो समयका चर्चित नायिका मोडेल सारिका केसी र मोडेल किरण मगरको मोडेलिग रहेको छ | भिडियो निकै उत्कृष्ट वनेको छ | जसमा सुरेश श्रेष्ठ छायाकंन ड्रोन र मनोज कार्कि  सम्पादन गर्नु भएको छ || उक्त गितको बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको छ ||

गितले सबैको मन जितोस् शुभकामना

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.