70 वर्षीय वृद्धा रुखमा झुण्डिएर आत्महत्या

पौष २6, गोरखा ।

पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली जगतेटार मा एक जना वृद्धाले 25 ग५ झुन्डिएर आत्महत्या गरेको छिन् ।

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली जगटार घर भएकी ७० बर्ष कि मैया कुमाल ले नजिकै को ठोट्ने को रुख मा डोरि को पासो लगाएर आत्महत्या गरेकि हुन् । साझ परिसक्दा पनि वृद्धा घर न आएपछी खोजी गर्दा झुन्डिएको अबस्थामा भेटिएको परिभाषा स्रोतले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरी पोष्टमार्टमका लागि अहिले  गोरखा सदरमुकाम लैजाने तयारी भइरहेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले बताएको छ ।

 

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.