राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा चण्डीगढको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ललित गिरि निर्बाचित

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पश्चिमोत्तर क्षेत्र भारत शाखा चण्डीगढ को दोस्रो अधिवेशले अध्यक्षमा ललित गिरीलाई चयन गरेकाे छ । १0/११ डिसेम्बर शनिबार चण्डीगढ मा बसेको बन्द सत्र बाट सर्वसहमतिले ललित गिरी अध्यक्षमा चयन भएका हुन् ।

देश सेवक भवन चण्डीगढ भारत मा भएको अधिवेशन तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बि जी प्रमुख अथिति थिए भने अध्यक्ष लक्ष्मण न्यौपाने को संयोजक तथा नीवर्तमान अध्यक्ष श्री बाबु राम परियार को अध्यक्षतामा सम्पन्न भएको बन्द सत्र अधिवेशन बाट सर्वसहमतिले नव निर्वाचित कार्यसमिति लाई प्रमुख अथिति केन्द्रीय प्रतिनिधि अध्यक्ष श्री रमेश वि जी द्वारा गोपनीयता को सपथ ग्रहण गराई प्रमाण पत्र सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको लोगों भयेको पिन लगाएर सम्मान सहित नयाँ कार्य समिति लाई बधाई तथा सफल कार्यकालको सुभ दिएको थियो ।

उक्त कार्यक्रममा दुवै देश नेपाल भारत को राष्ट्रीय गीत को धुन बाट कार्यक्रम को सुरुवात गरिएको थियो भने विभिन्न संघ संस्था बाट उपस्थ अतिथि तथा आम नेपाली जन समुदायको उपस्थित मा कार्यक्रम सम्पन्न भएको थियो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पश्चिमोत्तर क्षेत्र भारत शाखा चण्डीगढ को दोस्रो अधिवेशन द्वारा सर्वसहमतिले चयन गरिएको पदाधिकारी एबं कार्य समिति को नामावली यस प्रकार रहेको छ।

संस्थापक संरक्क्षेक : श्री लक्षण न्यौपाने

सल्हाकार : श्री हरी प्रसाद खरेल

1) अध्यक्ष : श्री ललित गिरी
2) निर्वतमान : श्री अध्यक्ष बाबु राम परियार
3) वरिष्ठ उपाध्यक्ष: श्री अमर ओली
4) महिला उपाध्यक्ष: श्री निहारिका शर्मा
5) प्रथम उपाध्यक्ष: श्री सुमित्रा भुजेल
6) दित्तिय उपाध्यक्ष : श्री कुमार आचार्य
7) सचिव : श्री कृष्ण प्रसाद भट्टराई
8) सह सचिव: श्री विशाल बि क
9) कोषाध्यक्ष: श्री नरेश श्रेष्ठ
10) सहकोषाध्क्षमा: श्री निर्मल भुसाल

कार्य सदस्यहरु

11) श्री : गोपाल दर्लामी
12) श्री सिता शर्मा
13) श्री रितु ढकाल
14) श्री संजना मगर्नी
15) श्री अशोक अधिकारी
16) श्री अनुशा क्षेत्री
17) श्री मन माया प्रजापति हमाल
18) श्री शोभाराम ओली
19) श्री राजेन्द्र मगर
20) श्री सान्ती परियार
21) श्री विष्णु भुसाल
22) श्री अमृत पौडेल
23) श्री भिम प्रसाद शर्मा
24) श्री माया घर्ती
25) श्री प्रेम घर्ती मगर
26 ) श्री कृष्ण प्रसाद शर्मा
______________________
शाखा मा रहेका पूर्व पदाधिकारी हरु को नाम लिस्ट यस प्रकार रहेको छ

पूर्व द्वितीय उपाध्यक्ष : श्री प्रेम रावल
पूर्व सहसचिव: श्री हरि गौतम
पूर्व कोषाध्यक्ष आजीवन सदस्य: श्री लाल वीर के सी
शाखाका आजीवन सदस्य
श्री सबिना पाण्डे /श्रीमती सदस्य स्व. श्री तारा प्रसाद पाण्डे
श्री संजना भुसाल छोरी /वरिष्ठ उपाध्यक्ष स्व . श्री रामु वि सी भुसाल

सदस्यहरु

1 ) श्री गंगा ओली
2 ) श्री विजय वियोगी
3) श्री बाबुराम वि क
4) श्री नरेश जोशी
5) श्री आकाश बाबु क्षेत्री
6) श्री खुमन जोशी
7) श्री गोविन्द पौडेल
7) श्री हरि पाण्डे
9) श्री आकाश शर्मा / आजीवन सदस्य
10) श्री सारू के सी
11) श्री तीर्था मगर
12) श्री गोविन्द परियार
13) श्री करण गिरी
14) श्री रवि गिरी
15) श्री राजन भट्टराई
16) श्री जगत खड्का
17) श्री भावना खड्का
18) श्री सान्ता परियार
19) श्री माया थापा
20) श्री नेत्र चौधरी
21) श्री तोमा राम शर्मा
22) श्री सञ्जु पुन मगर

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.