नेपाल समाजबादी पाटि निकट समाजबादि विद्यार्थी युनियन को आज भएको गण्डकी प्रदेश को भेलाबाट
अध्यक्ष विशाल तिमिल्सिना ,उपाध्यक्ष सुजन गर्ताैला , उपाध्यक्ष दिपा भण्डारी , सचिव श्री कृष्ण चापागाईं , उपसचिव सहनशिल पाैडेल , काेषाध्यक्ष विशाल गुरूङ
लगाएत 31 जना को समिति निर्बाचित भएको छ । समृद्धि को आधार शिक्षा मा आमुल परिबर्तन गर्ने लक्ष्य को साथ समाजबादी बिद्यार्थी युनियन गन्डकि प्रदेश कमिटि गठन गरेको अध्यक्ष तिमल्सिना ले बताउनु भयो । उक्त कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष एबं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्बाेधन गर्नुुभएकाे थियाे ।
समाजबादी बिद्यार्थी युनियन गण्डकी प्रदेश उपाध्यक्ष मा गोरखा को गर्तौला चयन
Facebook Comments Box