चितुवाको आक्रमणबाट ५ बर्षिय बालकको मृत्य

तनहुँको बन्दिपुर गाउँपालिका १, बोडिस्वाँरामा चितुवाको आक्रमणबाट ५ बर्षिय बालकको मृत्य भएको छ । बन्दिपुर १, बोडिस्वाँरामा बस्दै आएका प्रेम बगाले मगरको ५ बर्षिय छोरा सुप्रिम मगरकोमृत्ययु भएको हो ।
दिदि र भाई आँगनमा खेलिरहेको वेला चितुवाले आक्रमण गरी लगेको थियो । घरबाट करिव २०० मिटर टाढा बालककको शव भेटिएको छ ।                                           तनहुँका बिभिन्न स्थानहरूमा समय समयमा चितुवाले बालबालिका माथि अाक्रमण गरिरहेकाे छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.