एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी नवलपरासीको संयोजकमा सद्दाम हुसैन

मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि विश्वव्यापी रुपमा कार्यरत एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी, नवलपरासीको २५ औं वार्षिक साधरणसभा तथा २२ औं अधिवेशन परासीमा सम्पन भएको छ।

एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी नवलपरासीको संयोजक सद्दाम हुसैनको अध्यक्षता तथा एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासीका सदस्य वरिष्ट मानव अधिकार कर्मी कैलाश ठाकुरको प्रमूख अतिथिकतामा सम्पन भएको छ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव जितेन्द्र गुप्ताले एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी, नवलपरासीले गत आर्थिक वर्ष २०७७/०७८८ मा कोभिड-१९ का कारण धेरै कार्यक्रम गर्न न सके पनि गत आर्थिक वर्षमा ८ बैठक तथा ९ वटा कार्यक्रमको सफल पूर्वक सम्पन्न भएको वताए।

त्यसै लेखा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष वविता जयसवालले गत आर्थिक वर्ष २०७७/०७८ मा कुल ४१ हजार २ सय ७१ रूपयाँ बरावरको आर्थिक कारोवार गरेको बताएकी छिन्।
एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी नवलपरासीको २२ औं अधिवेशन समेत सम्पन गर्दै अध्यक्षमा पुन: निवर्तमान अध्यक्ष सद्दाम हुसैनलाई चयन गरेको छ। अध्यक्ष चयन भए सँगै सह-संयोजकमा सूरज यादव,सचिवमा उमेश विक,सहसचिवमा विपिन गौड,कोषाध्यक्षमा बलिराम यादव तथा सदस्यमा ईमामुल अलि, निर्मला जयसवाल,संजय कुशवाहा,दिपेश शर्मा चयन भएका छन्। त्यसै कार्यक्रम संयोजकमा सन्दिप अग्रहरी, मीडिया संयोजकमा जितेन्द्र गुप्ता,सदस्यता वितरण संयोजक राजु देवान,पब्लिक रिलेसन संयोजकमा नरेश जयसवाल निर्विरोध निर्वाचित भएकाे निर्वाचन अधिकृत बिजय कुमार जायसवालले जानकारी दिनुभएको हाे ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी नवलपरासी निवर्तमान अध्यक्ष विजय जयसवाल,अतिथिको रूपमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य बेचु गौड,रामग्राम नगरपालिका वार्ड नं ०६ का वार्ड अध्यक्ष जितेन्द्र प्रसाद अग्रहरी,संस्थाका सदस्य एवम् समाजसेवी सुखादी प्रसाद चौधरी, पत्रकार रंजीत शर्मा, ज्ञानेश्वर साहनी,विनोद निगम लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तब्य सह- संयोजक सूरज यादव तथा कार्यक्रम सञ्चालन मीडिया संयोजक उमेश विकले गरेका थिए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालनमा

पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पत्रकार महासङ्घ भक्तपुरद्वारा वरिष्ठ पत्रकार बस्नेत,पत्रकार दुवाल, नेपाल र क्षेत्री सम्मानित

भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान गरिएको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय भएको पाइएको छ। पहिलो पटक संवैधानिक अधिकार प्राप्त गरेको समुदायलाई छिन्नभिन्न पार्न

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पानी हाल्ने ट्यांकरको ठक्करबाट कैनीको मृत्यु

पृथ्वीराजमार्गमा पानी हाल्ने ट्यांकरको ठक्करबाट व्यास नपा–१२ का प्रविन कैनीको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नम्बर १ मुसेखोला स्थित

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा माओवादी केन्द्र पालुङटार ७ को अध्यक्षमा प्रेमबहादुर कुमाल।

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा गत शनिबार भएको नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट प्रेमबहादुर कुमालको अध्यक्षतामा १९ सदस्य वडा समिति गठन गरेको छ। जसको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पर्यटनमन्त्री तामाङद्धारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई विमानस्थलमा स्वागत, आजबाट दैनिक दुई उडान सुरु

काठमाडौँ, १९ जेठ ।संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दन एयरलाईन्सकाका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । शनिबार मन्त्री तामाङ

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.