एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ काे सँयाेजकमा अर्याल

पाेखरा, माघ ६ गते

अन्तराष्टिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ काे साधारणसभाले दिपेन्द्र अर्यालकाे सँयाेजकत्वमा नयाँ कार्यसमिति गठन गरेकाे छ ।

हालसालै सम्पन्न साधारणसभाबाट अन्नपूर्ण समूह ५४ काे सँयाेजकमा अधिबक्ता दिपेन्द्र अर्याललाइ  चयन हुनुभएकाे हाे । माघ ६ गते पाेखरामा सम्पन्न साधारण सभाले सहसंयाेजकमा सुरेन्द्र परियार,  सचिवमा अधिबक्ता मिना कुमारी रानाभाट, सहसचिवमा दिपा शर्मा, काेषाध्यक्षमा बिष्णुहरि पन्थी चयन गरेकाे छ । त्यस्तै समितिकाे सदस्यहरूमा अधिवक्ता सुर्य बहादुर थापा, अजय थापा, निरज के.सी., अधिबक्ता प्रिति पाण्डे, रिता भट्टराइ र सुसिल के.सी. चयन भएका छन् । नवनिर्वाचित  टिमले एम्नेष्टी अभियानलाइ‌ व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचार्इमा पुराउने प्रतिबद्धता समेत व्यक्त गरेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.